eNepal

नेपालमा निति तथा कार्यक्रम मा युबा उधमी लाई समेटिएका कार्यक्रम

जेठ १४ बुधबार
नेपालमा नेकपाले आफ्नो नेतृत्व मा सरकार बनेपछि बिकास र स्थायित्व दिने गरि निर्वाचन होमिएको थियो। तेहि अनुसार झन्डै दुई तिहाइ मत नेकपा ले प्राप्त गरेको थियो ।आज सरकार बनेको झन्डै तीन बर्ष हुन आट्यो तर आज सम्म युबा तथा श्रमजिबि ल्याएका कार्यक्रम कार्यान्वयन भएको छैन तर अहिले पनि नीति तथा कार्यक्रम थप नयाँ कार्यक्रम ल्याएको छ।के यी नीति तथा कार्यक्रम कार्यान्वयन होलान् ।कार्यक्रम यसप्रकार छन्

१)शैक्षिक योग्यता आधारमा सर्टिफिकेट धिटो राखी सहुलियत कर्जा रु १० लाख दिने ,
२)वैदेशिक रोजगार गरि फर्केको युबा लाई ज्ञान सीप को आधारमा रु १० लाख सहुलियत कर्जा दिने,
३)स्टार्टप वा नयाँ उधमशिल युबा लाई पोत्साहन गर्न रु ५०लाख अनुदान दिने ,
४)कृषि क्रम गर्न चाहाने तर भुमि बिहिन कृषक लाई भुमी बैक स्थापना गरि भुमी उपलब्ध गराउने,
५)रोजगारी बिहिन युबा लाई श्रम बैक स्थापना गरि रोजगार ब्यबस्था गर्ने,

यी कार्यक्रम घोषण मात्र नहोस कार्यान्वयन होस ,सरोकारवाला निकाय को ध्यान पुगोस।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal