न्यानो प्रेमको गाँठोमा, बेरन मलाई
तिम्रो घृणाको किताबबाट, केरन मलाई
किन हेला गर्छौ, यो निर्दोस प्रेमीलाई
ति नशालु नजरले एक पटक, हेरन मलाई
तिम्रो घृणाको किताबबाट, केरन मलाई
के गल्ती गरे र, बस् पागल छु प्रेममा
अन्तीम ईच्छा, तिम्रै मायाँले घेरन मलाई
न्यानो प्रेमको गाँठोमा, बेरन मलाई
रोशन बाँस्तोला