eNepal
Nepal News

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ४८७

नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या ४८७ पुगेको छ । 

शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरीयामा को कसले कति मतको भिन्नताले जिते

Manoj Poudyal

बर्मामा भुकम्प, असर काठमाण्डौमा पनि

enepal

अष्ट्रेलीयामा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या पाच पुग्यो

enepal