२२ अप्रील २०१७ श्रीमतीसँग डिपेन्डेन्ट भिषामा आएका विशाल पौडेललाई पित्तनलीको क्यान्सर भएको छ। एक्कासी आँखा र पिसाबमा समस्या देखे पछि जचाउन जाँदा अस्पतालले पित्तनलीको क्यान्सर भएको जानकारी गराएको थियो। विशालको उपचारमा १ लाख ६० हजार अस्ट्रेलीयन डलर लाग्ने अनुमान गरिएको छ।
बृस्तित जानकारी र सहयोगको लागि तल दिएको लिङ्कमा क्लिक गर्नु होला।
https://www.gofundme.com/f/nrna039s-qld-campaign-to-save-bishal-poudel