eNepal
Australia News

ब्रिस्बेनमा बस्दै आएका विशाललाई पित्तनलीको क्यान्सर, सहयोगको लागि अपील

२२ अप्रील २०१७ श्रीमतीसँग डिपेन्डेन्ट भिषामा आएका विशाल पौडेललाई पित्तनलीको क्यान्सर भएको छ। एक्कासी आँखा र पिसाबमा समस्या देखे पछि जचाउन जाँदा अस्पतालले पित्तनलीको क्यान्सर भएको जानकारी गराएको थियो। विशालको उपचारमा १ लाख ६० हजार अस्ट्रेलीयन डलर लाग्ने अनुमान गरिएको छ। 

बृस्तित जानकारी र सहयोगको लागि तल दिएको लिङ्कमा क्लिक गर्नु होला।

https://www.gofundme.com/f/nrna039s-qld-campaign-to-save-bishal-poudel

Related posts

नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि देशभरका सार्वजनिक सवारीसाधननमा प्रचार सामाग्री टाँसिने

enepal

अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई बिभीन्न विश्वविधालयले प्रदान गरेको राहत प्याकेज यस्तो छ

enepal

बिएमडब्लु क्रिकेट कपको उपाधिका लागि रोयल राइनोज र सगरमाथा भिड्ने

enepal