eNepal

जापानमै ३० लाख जनसंख्याको जागिर गुम्ने खतरा:-

नागोया कोरोना भाइरसको महामारीका कारण जापानमा ३० लाख भन्दा धेरैले रोजगारी गुमाउने देखिएको बुधवार एक अनुसन्धानसंस्थाले यस्तो बताएको हो

आगामी मार्चसम्मको एक वर्षमा कोभिड१९ को विश्वव्यापी महामारीका कारण ३० लाख १० हजारले रोजगारी गुमाउन सक्ने मध्यजापानको नागोयास्थित चुबु रिजन फर सोसल एण्ड इकोनोमि रिसर्चले बताएको हो

गत वर्षको तुलनामा जापानी रोजगारीमा साढे प्रतिशतको कमी आउनेछ यो सन् २००८०९ को विश्वव्यापी वित्तीय संकटको तुलनामानिकै खराब हो अमेरिकी बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी लेह्म्यान ब्रदर्श धराशयी भएपछि उत्पन्न आर्थिक संकटको बेलामाआर्थिक वर्ष २००९ मा जापानमा लाख ५० हजार रोजगारी गुमेको थियो पछिल्लो प्रक्षेपण आगामी मार्चमा सकिने आवमा जापानमाआउने विदेशी आगन्तुकको संख्यामा सुधार आउँदैन भन्ने अनुमानमा आधारित

क्षेत्रगत हिसाबले खुद्रा थोक विक्रेताकहाँ लाख ४५ हजार रोजगारी गुम्नेछ म्यानुफ्याक्चरिङमा लाख १४ हजार बसोबास रेस्टुरेन्ट क्षेत्रले भने लाख ८९ हजार रोजगारी गुमाउने अनुमान

लेह्म्यान झट्काको बेलामा म्यानुफ्याक्चरिङ क्षेत्र बढी मारमा परेको थियो तर अहिले भने सबै क्षेत्र प्रभावित भएको चुबु रिजन फरसोसल एण्ड इकोनोमि रिसर्चमा अर्थशास्त्री र्योइची नाम्बाले भने मार्चमा जापानको बेरोजगारी दर बढेर एक वर्षकै उच्च बिन्दु साढे प्रतिशतमा पुगेको थियो

आगामी महिनामा भने अवस्था झनै खराब बन्ने अपेक्षा विश्लेषक सरकारी अधिकारीहरुले गरेका छन् फेबु्रअरीमा दशमलव ४५प्रतिशत रहेको रोजगारी उपलब्धता समेत मार्चमा खस्किएर दशमलव ३९ मा आएको यो साढे वर्षकै न्यून भएको अप्रिलमासार्वजनिक गरिएको सरकारी तथ्यांकले देखाएको थियो दशलव ३९ रोजगारी उपलब्धताको अर्थ कामको खोजी गर्ने हरेक सयजनाका लागि १३९ रिक्त पद भन्ने हो

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal