eNepal
Nepal News

नेपालको नयाँ नक्सा सार्बजनिक

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको नयाँ नक्सा सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरिएकाे छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्यमा अर्यालले नक्सा सार्वजनिक गर्नुभएको हो । 

यसअघि मन्त्रिपरिषद्को बैठकले नेपालका ती भूभाग समेट्ने गरी नयाँ नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

Related posts

रातो र चन्द्र सूर्य….’ गीतमा यसरी नाँचे पूर्वराजा ज्ञानेन्द्र! (भिडियोसहित)

enepal

गोर्खाली क्रिकेट क्लबले आयोजना गरेको मैत्रीपुर्ण च्यारीटी खेल बापत $१२८५ नगद उठ्यो, रकम एनआरएनए प्रेसीडेन्ट टोनु गोथानेलाई हस्तान्तरण

enepal

विभिन्न अड्कलबाजीका बीच नयाँवर्षमा सिड्नीमा आतिशबाजी नरोकिने

enepal