eNepal
Japan News

जापानले ८ मध्य ३ वटा प्रिफेक्चरलाई आपतकाल हटाउने तयारी गर्दै:-

टोकियो जापान सरकारले ओसाका, क्योतो ह्योगो प्रिफेक्चरमा जारी आपतकाल हटाउने तयारी गरेको सरकारीअधिकारीहरुको श्रोतलाई उधृत गर्दै जापानटाइम्समा प्रकाशित समाचार अनुसार ति प्रिफेक्चरहरुमा कोरोना भाइरसबाट संक्रमण हुनेकोसंख्या दिनहुँ कम हुदै गएकाले आपतकाल हटाउने तयारी गरिएको हो

समाचार अनुसार बिहिबार स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुसँग छलफल गरि प्रधानमन्त्री शिन्जो आबेलॆ अन्तिम निर्णय लिने बताइएको

जापान सरकारले यी प्रिफेक्चरहरुमा हस्पिटल बेड कोरोना भाइरस परिक्षण गर्ने किट पर्याप्त रहेको बताएको प्रधानमन्त्री शिन्जोआबे सहकर्मीहरुले टोकियो तथा होक्काइदोको स्थिति अवलोकन गरिरहेको अधिकारीहरुले बताएका छन्

प्रधानमन्त्री आबेले गत हप्ता ४७ प्रिफेक्चर मध्ये ३९ प्रिफेक्चरमा जारी गरेको आपतकाल हटाएका थिए भने संक्रमण हुनेको संख्याअवलोकन गरि मे ३१ अघि नै अन्य प्रिफेक्चरबाट पनि आपतकाल हटाउन सक्ने बताएका थिए

आपतकाल जारी राखिएका प्रिफेक्चरहरु टोकियो, साइतामा, चिबा, खानागावा, ओसाका, क्योतो, ह्योगो होक्काइदो हुन् यीप्रिफेक्चरहरुलाई भौगोलिक निकटताको आधारमा समूहमा बिभाजन गरिएको टोकियो, साइतामा, चिबा खानागावालाई एकसमूहमा, ओसाका, क्योतो ह्योगोलाई दोस्रो समूहमा होक्काइदोलाई तेस्रो समूहमा राखिएको आपतकाल हटाउँदा समूहकाआधारमा हटाइने

कुनैपनि प्रिफेक्चरमा आपतकाल हटाउनका लागि जापान सरकारले वटा मापदण्डहरु तय गरेको जसअनुसार नयाँ संक्रमितब्यक्तिहरुको स्थिति, स्वास्थ्य सेवाको स्थिति पोलीमेरेज चेन रिआक्सन टेस्टका लागि आवश्यक श्रोतहरु पर्याप्त भए नभएकोनिक्र्यौलपश्चात मात्र आपतकाल हटाइनेछ

विज्ञहरुका अनुसार हप्तामा लाख ब्यक्तिहरुको अनुपातमा हेर्दा दशमलब जना मात्रैमा संक्रमण भेटिएमा आपतकाल फिर्ता लिनसकिन्छ उदाहरणका लागि टोकियोमा करोड ४० लाख जनसंख्यामा एक हप्ता भित्र ७० जना भन्दा कम मानिस कोरोना भेटिनु पर्नेहुन्छ

खान्साईमा रहेका प्रिफेक्चरहरुमा यो सबै मापदण्ड पूरा भएको हुनाले आपतकाल फिर्ता लिए पनि हुने एक प्रमुख सरकारीअधिकारीले बताए

संख्याको हिसाबमा अहिलेसम्म होक्काइदोमा दशमलब ८७, टोकियोमा दशमलब ७७ खानागावामा दशमलब ०७ रहेको

Related posts

बिधार्थीलाई राहत सहयोग गर्न एकजुट हुँदै मेल्बोर्नको नेपाली समुदाए, सहयोग चाहिएमा यी व्यक्तिलाई सम्पर्क गर्नु होस्

enepal

Exclusive-एनआरएनए निर्बाचन बिवाद आकासीयो, निर्बाचनमा चलखेल भएको आरोप

Manoj Poudyal

कोरोना भाइरस प्रकोपका कारण अष्ट्रेलियाभरका रेस्टुरेन्टहरू एक महिना बन्द हुन सक्ने सम्भावना

enepal