eNepal

बिहान र साॅंझाको हिडाई ले झन जोखिम बढ्यौ:-

भरतपुर लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएको साँघुरा बाटामा समेत हिँड्नेहरुकोसङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरु बताउँछन्

मानवस्वास्थ्यका लागि व्यायाम अति आवश्यक पर्दछ चिकित्सकहरुले पनि बिहान बेलुकी हिँड्न सुझाव दिने गर्दछन् यतिबेलालकडाउनका कारण दिनभर घरमा खाएर बस्ने मात्रै गर्दा विभिन्न रोग लाग्न सक्ने जोखिम त्यतिकै

भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडा भीडमा बाहिर नहिँड्न सुझाव दिनुहुन्छ तीन मिटर फरकमा गुणस्तरीयमास्क लगाएर हिँड्न सकिने भए पनि त्यो सबै व्यवस्थापन शहरी क्षेत्रमा सम्भव नहुने भएकाले जोखिम नमोल्न उनको सुझाव घरमायोग गर्न सुझाव दिँदै खतिवडाले अहिलेको अवस्थामा सबै सचेत हुनुपर्ने बताए साँघुरा सडकमा गाडी आउँदा बीचको भाग छोड्नु पर्छ छेउबाट भीड गरी हिँड्दा उच्च जोखिमको सम्भावना रहन्छ

वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी सामाजिक दूरी कायम गरेर तीन पत्रे (ट्रिपल लेयर) सर्जिकल मास्क प्रयोग गर्दा कमजोखिम भए पनि भीडमा नहिँड्नु नै उपयुक्त भएको बताउँछन् अहिले बजारमा त्यस्ता मास्क पाउनै मुस्किल भएको भन्दै यो जोखिमकोसमयमा घरमै व्यायाम गर्न उनले सुझाव दिए पहाडी खाली ठाउँमा हिँडडुल गर्न सामाजिक दूरी कायम गरी खेतमा काम गर्न सकिएपनि शहरी क्षेत्रमा नहिँड्न उनको सुझाव

अहिले जिल्लाको शहरी क्षेत्रमा बिहान सबेरैदेखि साँझ हुलका हुल मानिस हिँड्ने गरेको पाइन्छ विगतमा भन्दा धेरै मानिस हिँड्नेगरेको देखिन्छ

मास्कविना साधारण कपडाको मास्कमा हिँड्डुल गरेको पाइन्छ सामाजिक दूरी कायम गर्न कठिन नजिकैबाट हिँड्नेले खोक्दा, थुक्दा, हाच्छ्यु गर्दा यसको जोखिम हुने अधकारीको भनाइ घरमै बस्ने व्यायाम गरेमा सबै रोगबाट बच्न सकिने चिकित्सककोसुझाव रासस

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349