eNepal

साउदीमा आफ्नो आवासभन्दा बाहिर भेला हुनेलाई ५० हजार रियालसम्म जरिवाना

साउदीको आन्तरिक मामिला मन्त्रालयले कोही पनि श्रमिक आफ्नो आवासभन्दा बाहिरका आवासीय भवन वा बन्दै गरेका भवनहरू वा इस्तारा वा फार्महरूमा भेला भएको भेटिएमा साउदी रियाल ५० हजारसम्म जरिवाना गर्ने निर्णय गरेको छ। साउदीमा हुनुहुन्छ भने बाहिर निस्किदा वा भेला भएर बस्दा सावधानी अपनाउनुहोला।

यो निर्देशन नमानेमा जरिवाना बढ्दै जाने र अरू सजायसमेत हुने उल्लेख गरिएको छ। त्यसैले यी ठाउँमा जम्मा नहुन दूतावासले साउदीमा कार्यरत सबैलाई अनुरोध गरेको छ।

त्यसैगरी, साउदीको जेद्दा क्षेत्रमा अहिलेसम्म ४५ जना नेपालीमा कोरोना सङ्क्रमण भएको १० जना निको भएको र एक जनाको ज्यान गएको छ। महामारीका कारण बढ्दो असरका कारण दूतावासले सबै नेपालीलाई विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको स्वास्थ्य सतर्कता अपनाउन र समस्या परे सम्पर्क गर्न अनुरोध गरेको छ।

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349