धेरै पुरानो र कन्सल्टेन्सीको भीडमा आफ्नो छुटै पहिचान बनाउँदै आएको ओली एन्ड एसोसीएट्सले मेल्बोर्नमा आफ्नो शाखा बिस्तार गरेको छ।मेल्बोर्नको मुटु क्वीन्स स्ट्रीटमा खोलीएको ओली एन्ड एसोसीएट्सले आफ्नो कामको शुरुवात केही दिन अगाडीबाट सुचारु गरिसकेको छ।
सन् २००२ बाट बाट शुरुवात भएको वली एन्ड एशोसीएट्सका मेल्बोर्न प्रबन्धक शुसान्त वली हुन्। धेरै समयको अनुभव र कार्य दक्षतालाई व्यवहारमा उतारौ भन्ने हेतुले आफुले यो पेसा अङ्गालेको बताउँनु भयो।बिधार्थी भिषा,कलेज ट्रान्सफर, पाट्नर् भिषा, ४५७ भिषा, अभिभावक भिषा, भिसीट भिषा, एम आर टी लगाएत ट्याक्स रिटनको काम पनि गरिने जानकारी दिनु भयो।
वली एन्ड एसोशीयटस् बिगत १४ वर्ष देखी नेपाली समाजमा चिरपरिचीत एडुकेसन र माईग्रेसन सम्बन्धी गुणस्तरीय काम दिदै आएको कन्सल्ट्यान्सी हो जसको मुख्य कार्यलय सिड्नीमा रहेको छ भने नेपालमा बिजय भवन, एग्जीबिसन् रोडमा यसको कार्यलय रहेको छ। बिशेष गरेर बिधार्थी भीषाको लागि भर्पर्दो रहेको वली एन्ड एसोशीयटसले मेल्बोर्नबाट पनि स्तरीय काम प्रदान गर्ने यस वली एन्ड एसोशीयटस् मेल्बोर्नका प्रबन्धक शुसान्त वलीले ईनेपाललाई बताउनु भयो।
ईनेपालको तर्फबाट वली एन्ड एशोसिएट्स मेल्बोर्न अनि मेल्बोर्न व्यबस्थापक शुसान्त वलीलाई अग्रीम बधाई तथा शुभकामना।