eNepal

खुकुरी प्रहार गरी चितवनमा श्रीमानले गरे श्रीमतीको हत्या

चितवन, वैशाख २८

चितवनमा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्

पूर्वीचितवन खैरहनी नगरपालिका सिमलटाँडी बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती अञ्जु अधिकारीलाईघाँटीमा खु कुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको घरायसी विवादका कारण खुकुरी प्रहार हुँदाअधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal