अस्ट्रेलिया । सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा श्रीमानसँग बस्दै आएकी २५ वर्षीया नेपाली युवती आफ्नै कोठाको दराजकोकपडा झुन्डाउने रडमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
७ मे बिहिबार दिउँसो करिब ४ बजे आफ्नै कोठाको दराजको कपडा झुन्डाउने रडमा झुन्डिएको अबस्थामा मृत फेला परेकि हुन् ।
उनी दुई वर्षअघि मास्टर्स गर्न आएकी थिइन भने उनको श्रीमान गत वर्ष डिपेन्डेटको रूपमा आएको बुझिएको छ ।
उनले आत्महत्या गर्नुको कारणअझै प्रष्ट भएको छैन । नेपालमा उनको श्रीमानको घर काठमाडौको बानेश्वरमा रहेको बुझिएको छ।
घट्नाको थप बिवरण आउन बाॅंकि….