eNepal

माननिय ज्यू हरुको कोरोना परिक्षण सुरु भो रिपोर्ट केहि समयमा निस्कने :-

काठमाण्डौनेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सबै क्षेत्रमा सावधानी बढाइएको

अबदेखि सङ्घीय सांसदहरुको पनि कोरोना भाइरस परीक्षण गर्न थालिएको भोलिदेखि सङ्घीय संसद् बैठक सुरु हुने भएकालेआजदेखि सांसदहरुको पीसीआर विधिबाट कोरोना परीक्षण सुरु गरिएको संसद् सचिवालयले जनाएको  

परीक्षणका लागि आज सांसदहरुको घाँटीको र्यालको नमुना सङ्कलन गरिएको सबै जनाको परीक्षणको रिपोर्ट भरे बेलुकीसम्ममाआउने सचिवालयले जनाएको

सांसदहरुमा कोरोना भाइरस सङ्क्रमण भएनभएको परीक्षण पीसीआर प्रविधिबाट हुने त्यसका लागि आज बिहान १० बजेदेखिराष्ट्रिय सभा सांसदहरुको ११ बजेदेखि प्रतिनिधि सभा सांसदहरुको स्वाब सङ्कलन सुरु गरिएको स्वाब सङ्कलन सङ्घीय संसद्भवन परिसर बानेश्रमा गरिएको

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै सांसदहरुको महत्वपूर्ण काम भएको हाउस सञ्चालन गर्नुपर्ने अवस्थामा सबैजिल्लाबाट आएका सांसदहरु हुने भएकाले स्वाब परीक्षण आवश्यक रहेको बताउनुभयो उहाँले सुरुमा प्रभावित क्षेत्रका सांसदहरुकोमात्रै परीक्षण गर्ने भनिए पनि प्राविधिकहरुको सुझावका आधारमा सबै सांसदहरुको परीक्षण गर्न लागिएको बताउनुभयो

उहाँले नमुना परीक्षण नगरि संस् सञ्चालन गर्दा कारणवश सङ्क्रमण फेला परेमा हाउस बन्द हुने महत्वपूर्ण कार्य नै बन्द हुने अवस्थाआउने भएकाले परीक्षण गरिएको बताउनुभयो

कार्यव्यवस्था परामर्श समितिले पनि संसद् भवन छिर्नेहरु सबैको कोरोना भइरस परीक्षणसहित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्नस्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो संसद् बैठक स्थलमा पनि सांसदहरु बीचको दुरी कायम गरिने गरी व्यवस्था मिलाइएको भने संसद् प्रवेश गर्नेहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने ज्वरो जाँच गर्नुपर्ने व्यवस्था गरिएको  

सङ्घीय संसद्को प्रतिनिधिसभा राष्ट्रिय सभाको बर्खे अघिवेशन भोलिदेखि सुरु हुँदैछ यो अधिवेशनमा सरकारको नीति तथाकार्यक्रम बजेट प्रस्तुत, छलफल पारित हुनेछ

नेपालमा अहिलेसम्म ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २२ जना निको भएका छन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349