eNepal

जंगली च्याउ खाॅंदा ७ बर्षिल छोरी र आमा को मूत्यु:-

अर्घाखाँची। जंगली च्याउ खाँदा अर्घाखाँचीमा दुई जनाको ज्यान गएको जिल्लाको भुमिकास्थान नगरपालिका खिल्जी निवासी३२ वर्षीय रामकला महत्रा उनकी सात वर्षीया छोरी बिपाको ज्यान गएको सोही परिवारका दुई जना सिकिस्त बिरामी परेका छन्घर नजिकै जंगलबाट ल्याएको च्याउ खाँदा रामकला महत्राको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा २१ गते शनिबारराति मृत्यु भएको थियो भने उनकी छोरी बिपाको पनि उपचारको क्रममा लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको

च्याउ खाएर बिरामी भएकी मृतक महत्राकी सासु लालसरी महत्रा देउरानी लक्ष्मी महत्राको मेडिकल कलेज भैरहवामा उपचार भैरहेकोछ। बैशाख १७ गते दिउसो जंगलबाट ल्याएको च्याउ काएर खाँदा स्वास्थ्यमा सामान्य मस्या आएपछि बैशाख १८ गते स्थानीयमेडिकलमा उपचार गरेका थिए। पुस १९ गते राती च्याउ खाएका सबैमा स्वास्थ्य मस्या देखिएको थियो लगातार खाला बान्ताचलेपछि उनीहरुलाई शनिबार बिहान सन्धिखर्क अस्पतालमा ल्याईएको थियो। त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले थप उपचारकालागि बुटवल रिफर गरेको थियो।

मृतक रामकलाका ससुरा डोमबहादुरले च्याउ खाएको पाइएको छ।जंगलको च्याउ नखान भन्दा परिवारले मानी खाएपछिबिरामी परेकोससुरा डोमबहादुरले बताए। मृतक बिपा महत्राको वको मंगलबार पोष्टमार्टम गरी प्रहरीले फन्तको जिम्मालगाएको छ।

Source: Sidhakuraonline

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349