eNepal

बहराइनमा २ सय ४५ नेपालीमा कोरोना संक्रमण:-

काठमाण्डौनेपालीको प्रमुख  श्रम गन्तव्य रहेको मुलुक

बहराइनमा हालसम्म सय ४५ नेपालीमाकोभिड१९को संक्रमण पुष्टि भएको

मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको यही वैशाख१९ गतेसम्म बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या सय ५७ थियो

दूतावासका अनुसार मंगलबारसम्म बहराइनमा एक हजार ९५० मा कोरोना संक्रमण पुष्टि भइसकेको संक्रमणबाट उपचार प्राप्त गरीडिस्चार्ज हुनेको संख्या पनि एक हजार ७६२ पुगेको

बहराइनमा कोरोना संक्रमणबाट आठ जनाको मात्र ज्यान गएको बहराइनले हालसम्म एक लाख ५५ हजार सय जनामा कोरोनापरीक्षण गरेको

ठूलो संख्यामा नेपालीमा कोरोना संक्रमण देखिएपछि दूतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउन सबैलाईआग्रह गरेको कुनै स्वास्थ्य समस्या आइपरे तत्कालै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको

बहराइनमा रहेका नेपालीले भोग्दै आएको समस्या समाधान गर्न दूतावासले अनलाइन फारम भर्ने व्यवस्था गरेको दूतावासलेफाराममा उल्लेखित विवरण भरेर सहयोग गर्न सबै नेपालीलाई आग्रह गरेको

बहराइनले अवैधरुपमा बसोवास गर्दै आएका आप्रवासीका लागि वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० सम्म आममाफी दिएको संक्रमण नियन्त्रण नहुँदासम्म पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको भन्दै दूतावासले बहराइन सरकारले दिएका निर्देशनको पूर्णपालना गर्न पनि नेपालीलाई सचेत गराएको

https://www.facebook.com/106482137572636/posts/159355305618652/?d=n

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349