eNepal

साइप्रसमा एउटै कोठामा बस्ने नेपालीले अर्को नेपालीलाई गरे छुरा प्रहार गरी हत्या:-

दिनेश गौतम, जीएनएन, साइप्रस।

साइप्रसमा एउटै कोठामा बस्ने एक नेपालीले अर्को नेपालीलाई गरे छुरा प्रहार गरी हत्या गरएका छन्।

ग्रामीण निकोसियामा बस्ने एक युवकले सामान्य बिबादको क्रममा आफ्नै रूममेटलाई छुरा रोपेपछि अर्का नेपालीको मृत्यु भएको हो।

स्थानीय मिडियाका अनुसार छुरा रोप्ने मृतक दुबै नेपालका रहेको दुबैको उमेर २१ बर्ष रहेको जनाएका छन्।

यो घटना निकोसिया जिल्लाको एभ्रीचौमा मंगलबार राति करिब १०:३० बजेतिर भएको थियो जहाँ संदिग्ध व्यक्तिले चक्कु समातेरपीडितलाई प्रहार गरी घाइते बनाए।

सोहि घरमा बस्ने अन्य नेपालीहरुले बिबाद झगडा देखेका थिए। उनीहरुका अनुसार घरका कामकाजको बारेमा सामान्य बहस भएकोथियो।

घटनाको पन्ध्र मिनेट पछि संदिग्धआफै हिडेर स्थानीय पुलिस स्टेशनमा गएर घटना बारे जानकारी गराएका थिए।

पुलिस तुरुन्तै घटनास्थलमा पुगे घाइते नेपालीलाई स्थानीय अस्पतालमा आपतकालीन उपचार कक्षमा लागे, तर अस्पतालमा ड्युटीमाकार्यरत चिकित्सकले उनलाई मृत घोषित गरे।

प्रहरीले संदिग्ध व्यक्तिलाई हत्याको आरोपमा पक्राउ गरेको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349