eNepal

पछिल्लो दिन यता विश्व भरिको कोरोना अपडेट लाई हेर्दा:-

 

जेनेभा -विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर लाख ५७ हजार भन्दा बढीकोज्यान गइसकेको त्यस्तै यो समाचार तयार पार्दासम्म विश्वभर ३७ लाख १९ हजार १३ जना मानिसमा कोरोना भाइरसको संक्रमणदेखिएको भने उनीहरु मध्ये ४९ हजार सय २८ जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको साथैकोरोना उपचारपछि निको भएर घर फर्किनेको संख्या १२ लाख ३५ हजार सय जना रहेका छन्

कोरोनाको कारण हालसम्म सबैभन्दै बढी कोरोना संक्रमित तथा मृतक अमेरिकामा रहेका छन् अमेरिकामा कोरोनाको कारण मृत्युहुनेको संख्या ७२ हजार नाघेको भने हालसम्म अमेरिकामा १२ लाख ३४ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको

हालसम्म अमेरिकामा कोरोना परीक्षण गराउनेको संख्या ७६ लाख ८६ हजार भन्दा माथी पुगेको त्यस्तै लाख ९९ हजार सय ५१जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन्

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण बितेको २४ घण्टामा सय ८५ जनाको ज्यान गइसकेको यो समाचार तयार पार्दासम्मत्यहाँ लाख ५० हजार सय ६१ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् भने २५ हजार सय १३ जना मानिसकोकोरोनाबाट ज्यान गएको

त्यस्तै इटालीमा कोरोनाको कारण हालसम्म २९ हजार सय १५ जना मानिसको ज्यान गइसकेको भने बितेको २४ घण्टामा त्यहाँ थप हजार भन्दा बढीमा कोरोना संक्रमित थपिएका छन्

बेलायतमा कोरोनाको कारण हालसम्म २९ हजार सय २७ जना मानिसको ज्यान गइसकेको त्यस्तै हालसम्म बेलायतमाकोरोनाको कारण लाख ९४ हजार सय ९० जनामा कोरोना संक्रमण देखिएको त्यस्तै बितेको २४ घण्टामा हजार भन्दा बढीमानिसमा कोरोना संक्रमण देखिएको सय ९३ जनाको ज्यान गइसकेको

यो महामारीबाट अमेरिकामा बसोवास गर्ने नेपाली पनि नराम्ररी प्रभावित बन्न पुगेका छन् यसबाट त्यहाँ नेपाली तथा नेपालमा रहेकाउनीहरुका आफन्त पनि चिन्तित छन् अहिलेसम्म अमेरिकामा रहेका करिब ७०० भन्दा बढी नेपालीभाषी वा नेपाली मूलका नागरिकसङ्क्रमित भएको अनुमान गरिएको तर यो तथ्याङ्क कुनै अस्पतालबाट प्राप्त एवं स्वतन्त्र रुपमा पुष्टि भएको भने होइन यहाँकोनेपाली दूतावास, नेपाली समुदायका विविध सामाजिक सङ्घसंस्था, नेपालीको बसोवास रहेका विविध समुदाय आदिबाट प्राप्ततथ्याङ्कका आधारमा यहाँ करिब ७०० नेपालीमा सङ्क्रमण देखिएको अनुमान गरिएको

अमेरीकामा , युकेमा १७, युनाईटेड अरव ईमिरेट्समा , आईरलेण्डमा , पोर्चुगलमा जनाको मृत्यु भएको छ।

अलपत्र परेको भन्दै नेपाली दूतावास अबुधावीमा धर्ना बसेका १८ नेपालीलाई अन्ततः दूतावासले व्यवस्थापन गर्ने भएको छ। नेपालीदूतावासले गैरआवासीय नेपाली संघ(एनआरएनए) युएईको सहकार्यमा पीडितहरु नेपाल नफर्कदासम्म बस्न खानको व्यवस्था गर्नेसहमति भएसँगै यो समस्या टरेको हो।

लण्डनस्थित नेपाली दूतावासका अनुसार बुधबारसम्म बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ३४ पुगिसकेका छन्जसमध्ये २७ जना भूतपूर्व गोर्खा उनीहरुकै परिवारका सदस्य रहेका छन्

कुवेतमा थप जनामा कोरोना संक्रमण पुष्टि भएको यससँगै कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरूको संख्या ८४ पुगेको

मलेसियामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई अनिवार्य रुपमा आफ्नो विवरण भर्न आग्रह गरेको

विश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेको बेला त्यहाँ रहेका नेपालीहरुको वास्तविक अवस्था बुझ्न दूतावासले विवरण भर्न आग्रहगरेको हो

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349