eNepal

कोरोना भाइरस नियन्त्रणतर्फ : विश्वभरमा संक्रमित निको हुनेको संख्या उल्लेख बढ्दै:-

बिबिसी, वैशाख २४

विश्वभर काेरोना भाइरस (काेभिड१९) सङ्क्रमितहरु निको हुने क्रम बढेकाे सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म झण्डै साढे १२लाख जना उपचारपछि निको भएका छन् अहिलेसम्म विश्वभर ३७ लाख २६ हजार सात सयभन्दा धेरै काेराेना सङ्क्रमित भएका छन्भने १२ लाख ४१ हजार सयभन्दा धेरै निकाे भएका छन्

सबैभन्दा धेरै अमेरिकामा दुई लाख सयभन्दा धेरै निकाे भएका छन् त्यसाे काेराेना भाइरसबाट सङ्क्रमित हुने ज्यान गुमाउनेकाेसङ्ख्या अमेरिकामा सबैभन्दा धेरै अमेरिकामा १२ लाख ३७ हजार सयभन्दा धेरै सङ्क्रमित भएकाेमा ७२ हजारभन्दा धेरैकाे ज्यानगएकाे

इटलीमा दुई लाख १३ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकाेमा ८५ हजार दुई सयभन्दा धेरै निको भएका छन् जर्मनीमा एक लाख ६७हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकाेमा एक लाख ३५ हजारभन्दा धेरै निकाे भएका छन्

इरानमा ८० हजारभन्दा धेरै, चीनमा ७७ हजारभन्दा धेरै, टर्कीमा ७३ हजारभन्दा धेरै फ्रान्समा ५२ हजारभन्दा धेरै निकाे भएका छन् काेराेनाकाे कारण विश्वभर दुई लाख ५८ हजार दुई सयभन्दा धेरैकाे ज्यान गएकाे  नेपालमा अहिलेसम्म ८२ जनामा सङ्क्रमण पुष्टिभएकाेमा १६ जना उपचारपछि निकाे भएका छन्

Source: Hello Nepal.com

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349