eNepal

कोरोना भाइरस नियन्त्रणतर्फ : विश्वभरमा संक्रमित निको हुनेको संख्या उल्लेख बढ्दै:-

बिबिसी, वैशाख २४

विश्वभर काेरोना भाइरस (काेभिड१९) सङ्क्रमितहरु निको हुने क्रम बढेकाे सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म झण्डै साढे १२लाख जना उपचारपछि निको भएका छन् अहिलेसम्म विश्वभर ३७ लाख २६ हजार सात सयभन्दा धेरै काेराेना सङ्क्रमित भएका छन्भने १२ लाख ४१ हजार सयभन्दा धेरै निकाे भएका छन्

सबैभन्दा धेरै अमेरिकामा दुई लाख सयभन्दा धेरै निकाे भएका छन् त्यसाे काेराेना भाइरसबाट सङ्क्रमित हुने ज्यान गुमाउनेकाेसङ्ख्या अमेरिकामा सबैभन्दा धेरै अमेरिकामा १२ लाख ३७ हजार सयभन्दा धेरै सङ्क्रमित भएकाेमा ७२ हजारभन्दा धेरैकाे ज्यानगएकाे

इटलीमा दुई लाख १३ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकाेमा ८५ हजार दुई सयभन्दा धेरै निको भएका छन् जर्मनीमा एक लाख ६७हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकाेमा एक लाख ३५ हजारभन्दा धेरै निकाे भएका छन्

इरानमा ८० हजारभन्दा धेरै, चीनमा ७७ हजारभन्दा धेरै, टर्कीमा ७३ हजारभन्दा धेरै फ्रान्समा ५२ हजारभन्दा धेरै निकाे भएका छन् काेराेनाकाे कारण विश्वभर दुई लाख ५८ हजार दुई सयभन्दा धेरैकाे ज्यान गएकाे  नेपालमा अहिलेसम्म ८२ जनामा सङ्क्रमण पुष्टिभएकाेमा १६ जना उपचारपछि निकाे भएका छन्

Source: Hello Nepal.com

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349