जापान,टोकियो
हाल सम्मको सर्बेक्षणलाई हेर्ने हो भने जापानमा बैधानिकरुपमा बस्दै आएका नेपालीको संख्या ९५ हजार रहेका छन्।यो संख्या सन् २०१९ को जुन महिना सम्मको हो ।यो बिचमा नेपाल जाने र जापान आउने संख्यामा भने केहि थपघट भएको छ।
- पछिल्लो तथ्थांक ले यस्तो देखाउॅंछ …⬇️⬇️
- source :-www.nepalnewspost.com