eNepal

नेपालगञ्जको त्रिभुवन चोक तनाव ग्रस्तः प्रहरीमाथि ढुङ्गामुढा, गाडीमा तोड फोड…

नेपालगञ्ज बाँकेको नेपालगञ्जमा सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयबासीहरुले ढुङ्गा मुढा गरेका छन् केहीबेर अघि त्रिवेणीमोडमा लकडाउन उल्लघंन गर्ने समुहले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै वडा प्रहरी कार्यालय नेपालगञ्जको मोबाइल गाडिमा समेततोड फोड गरिदिएका छन् अहिले त्रिवेणी मोड तना ग्रस्त बनेको यसबारे थप जानकारी आउन बाँकी रहेको

यो समाचार पनि पढ्नुहोस्

नेपालगञ्‍ज। २१ वैशाख एकैदिन १५ जना संक्रमित भेटपछि जोखिमप्रति सतर्कता अपनाउँदै बाँकेको नेपालगञ्‍जमा आजदेखि निषेधाज्ञाजारी गरिएको छ।

हिजो बसेको जिल्ला सुरक्षा समिति सरोकारवालाको बैठकपछि स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारी कुमारबहादुरखड्काले निषेधाज्ञा जारी गरेका हुन्।

निषेधाज्ञा बिहान ११ बजेदेखि भोलिपल्ट बिहान बजेसम्म हुनेगरी लगातार तीन दिनका लागि जारी गरिएको हो। रानीतलाउमा रहेकोसब्जीमण्डी बीपीचोकस्थित् नेपालगञ्‍ज मेडिकल कजेलसँगैको सब्जी मण्डी बन्द गर्ने निर्णय गरिएको छ।

निषेधाज्ञासँगै सम्भावित संक्रमितहरूको कोभिड१९ परीक्षणको दायरा बढाउने नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापालेबताइन्। उनले नगरवासीलाई निषेधाज्ञा पालनाका लागि लिखित अपील गरिसकेको बताएकी छन्। नेपालगञ्‍जमा जम्मा १६ जनाकोरोना भाइरस संक्रमित फेला परेका छन्।

source: Nagarik news

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349