2020-05-02
देबेन्द्र लामा,जापान
भख्खरै प्राप्त जानाकारी अनुसार जापानको खानागाव केनमा एक नेपाली महिलालाई कोरोना संक्रमित भएको पुष्टी गरिएको छ/ यो सॅंगै जापानमा कोरोना संक्रमित नेपालीको सॅंख्यामा थप बृद्दी भई ७ जना पुगेको छ भने १ जना चिवा केनमा बस्ने आन्दाजी २२ बर्षीय महिला भने यस अगि नै स्वास्थ्थ लाभ गरि घर फर्किएको छ/
जापानमा हाल नेपाली स्थिती हेर्ने हो भने स्टुडेन्ट, कुक, बिभिन्न ब्यवसाय गरि बस्दै आएकाहरुको दिनचार्य दिननु दिन नाजुक बन्दै गएको छ/ यस्तो परिस्थितीमा पनि नेपाली समुदाय आफ्नो जोखिम मोलेर भए पनि काममा जानु पर्ने बध्यता छ/