eNepal

शनीबार बिहान नौ बजेको कोरोना अपडेट

विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ ।

कोरोनाका कारण विश्वभर ३३ लाख ९३ हजार बढी संक्रमित हुँदा २ लाख ३९ हजार बढीको मृत्यु भएको छ ।

सबैभन्दा बढी अमेरिकामा ११ लाख २७ हजार बढी संक्रमित हुँदा ६५ हजार ६ सय बढीको मृत्यु भएको छ ।

कोरानाको महामारीले युरोपमा १ लाख ३७ हजार ४ सय बढीको मृत्यु भएको छ भने १३ लाख ९९ हजार बढी संक्रमित भएका छन् ।

उत्तर अमेरिकामा १२ लाख २० हजार ५ सय बढी संक्रमित हुँदा ७१ हजार ६ सय बढीको मृत्यु भएको छ भने दक्षिण अमेरिकामा १ लाख ८९ हजार ४ सय बढी संक्रमित हुँदा ९ हजार ३ सय ९४ मृत्यु भएको छ ।

एशियाली मुलुकमा भने कोरोनाका कारण ५ लाख ५३ हजार ६ सय जना संक्रमित हुँदा १८ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा ४१ हजार बढी संक्रमित हुँदा १६ सय बढीको मृत्यु भएको छ । 

त्यस्तै ओशनिया प्रशान्त महासागर र सङ्लग्न क्षेत्रका द्विप समूहमा पर्ने देशहरुमा सङ्क्रमितको सङ्ख्या ८ हजार ३ सय भन्दा माथी रहँदा मृत्यु हुनेको सङ्ख्या भने ११२ रहेको छ।अस्ट्रेलीयामा सङ्क्रमितको सङ्ख्या ६ हजार ७ सय ६७ हुँदा मृत्य हुनेको सङ्ख्या ९३ रहेको छ भने न्युजिलेण्डमा १४७९ सङ्क्रमितको सङ्ख्या रहँदा मृत्यु हुनेको सङ्ख्या १९ रहेको छ।

बिवश्वभर कोराना संक्रमित मध्ये १० लाख ७७हजार बढी निको भई सकेका छन् । 

 

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349