eNepal

यस्तो भए पछि के गर्नु, कर्मचारीनै तस्करमा

नेपालको एक मात्र अन्तरास्ट्रीय बिमान स्थलका कर्मचारी आफै तस्करमा लागेका छन्।टर्मीनल कक्षमा क्लिनर्सको रुपमा काम गर्ने एक कर्मचारी आठ हजार डलर सहित पक्राउ परेका छन्।असार ७ गते टर्मिलनमा क्लिनर्सको काम गर्दै आएका सिन्धुपाञ्चोक घर भइ सिनामंगल बस्ने भरत सन्जेललाई प्रहरीले पक्राउ गरेको हो।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal