eNepal

कोपा अमेरीका कप चिलीको पोल्टामा

निर्धारीत समयमा गोल नभए पछि थप गरिएको समयमा पनि गोल नहुँदा प्यानल्टी सुटमा अर्जेन्टीनालाई ४-२ ले हराउँदै चिलीले कोपा अमेरीका कप जितेको छ।

सोमबार बिहान अमेरिकाको न्यूजर्सीमा भएको फाइनल खेल बढो रोमान्चक भएको थियो।यो भन्दा अगाडीको सँस्करणमा पनि चिलीले अर्जेन्टीनालाई प्यानल्टी सुटमा जितेको थियो।

प्यानल्टी सुटआउटमा अर्जेन्टिनाका कप्तान स्टार स्ट्राइकर लियोनल मेसी र लुकास रोड्रिग्वेले गोल गर्न चुकेपछि चिलीले उपाधि उचाल्न सफल भएको हो।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

Manoj Poudyal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

Manoj Poudyal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

Manoj Poudyal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

Manoj Poudyal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349