eNepal

सेल्फ आईसोलेसनमा बस्न भनिएका सात जना घरमा भेटीएनन्

भिक्टोरीयन पुलीसले सेल्फ आईसोलेसमा बस्न आग्रह गरिएका मान्छेहरु जाँच गर्ने क्रममा सात जना घरमा नभेटीएको बताएको छ।

हाल भिक्टोरीया प्रहरीले घर घरमा गएर आईसोलेसनमा रहेका व्यक्तिहरुले नियम अनुसार बसेका छन् या छैनन् भन्दै कडा निगरानी गरि रहेको छ। 

चीफ कमिश्नर ग्राहम एस्टनका अनुसार अन्य देशबाट आएका ८८ घर परिवारको घरमा जाँछ गर्दा सात घरमा नभेटीएको बताएका छन्। घरमा नभेटीएका मान्छेहरुको खोजी कार्य भई रहेको छ।

आईसोलेनमा रहेका व्यक्तिहरु जाँच गर्न ५०० प्रहरी तैनाथ गरिएको छ भने चौध दिन सम्म यात्रुहरुले अनिवार्य सेल्फ आईसोलेसनमा बस्नु पर्ने छ। 

Photo Source: ABC News – Margaret Burin

Related posts

Neteller Gambling Establishments: A Complete Overview to Online Gambling with Neteller

अविलास

Best Gambling Establishments that Approve Mastercard: A Comprehensive Overview

अविलास

Best Online Gambling Enterprise Repayment Approaches: A Comprehensive Overview

अविलास

The Exciting Globe of Offline Slots: A Comprehensive Guide

अविलास

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349