eNepal

भिक्टोरियामा दुई जनाको मृत्युपछि अस्ट्रेलियामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्यो

बिहीबार सत्तरी उमेर समुहका दुई व्यक्तिको मृत्यु भएको पुष्टि गर्दै भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सट्टनले अस्ट्रेलियामा कोरोना भाईरसबाट मृत्यु हुनेको सँख्या बढेको जानकारी गराएका छन्। यो सँगै मृत्यु हुनेको सँख्या ११ पुगेको छ।

मृत्यु हुने दुबै जना पुरुष रहेका छन्।

एकै रातमा ५४ नयाँ केस आएका छन् भने कुल राज्यामा जम्मा ५२० नयाँ केस देखा परेका छन्।

प्रधानमन्त्री डानियल एन्ड्रयूजले कोरोना भाइरसको सङघर्षसँग लड्नका लागि थप उपायहरू लागू गर्न सक्ने चेतावनी दिएको एक दिनपछि यो घटना देखिएको हो। पुलिस युनियनले पनि विपत्तिको अवस्था घोषणा गर्न  आग्रह गरेको छ।

मेलबर्नको बाहिरी पश्चिमको वेरबीमा रहेको मर्सी अस्पतालमा चार स्वास्थ्यकर्मीहरू कोरोना भाईरस देखीएको समावेश गरेको छ।

त्यस्तै अस्पतालले एक आपतकालीन विभागकी कार्यकर्तालाई आइतवार कोभिड १९को सकारात्मक परीक्षण देखीएको बताएको छ।

Picture: Jeremy Piper Source: News Corp Australia

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349