eNepal

कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु!!

कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु भएको

कोरोना भाइरसको संक्रमण भएर उपाचार गरिरहेका नेपाली युवा अनिल लिम्बुको गत सोमबार राती मार्च २३ का दुखद निधन भएको हो

न्यूयोर्ककै  एलमष्ट अस्पतालको सघनकक्षमा उपाचार गराइ रहेका युवा अनिल लिम्बुको दुखद निधनले सबै नेपालीलाई दुखित तुल्याएको

नेपाल पाचथार जिल्लामा जन्म भै हाल न्युयोर्कमा उबर गाडी चलाउदै आएका थिए

दुईछोरा,एक छोरी पत्नीका साथ न्युयोर्कमा बसोबास गदै आइरहेका थिए

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal