कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमण भएर उपाचार गरिरहेका नेपाली युवा अनिल लिम्बुको गत सोमबार राती मार्च २३ का दुखद निधन भएको हो ।
न्यूयोर्ककै एलमष्ट अस्पतालको सघनकक्षमा उपाचार गराइ रहेका युवा अनिल लिम्बुको दुखद निधनले सबै नेपालीलाई दुखित तुल्याएको छ ।
नेपाल पाचथार जिल्लामा जन्म भै हाल न्युयोर्कमा उबर गाडी चलाउदै आएका थिए ।
दुईछोरा,एक छोरी र पत्नीका साथ न्युयोर्कमा बसोबास गदै आइरहेका थिए ।