eNepal

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका सडकहरुमा ८०० बाघ र सिङ्ह छोडेको भन्ने समाचार गलत रहेको दाबी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका सडकहरुमा ८०० बाघ र सिङ्ह छोडेको भन्ने समाचार फेक हो। इंडिया टुडे एन्टी फेक न्यूज वार रूम (एएफडब्ल्यूए) ले यो दावी गलत भएको फेला पारेको छ।

यो तस्वीर सन् २०१६ मा खिचीएको दक्षिण अफ्रिकाको जोहान्सबर्गको हो।

कोरोना भाईरसको फैलावट कम गर्न धेरै देशहरुले आवत जावत बन्ध गरि सकेका छन्। अति आवस्यकीय देखी बाहेक घरबाट बाहिर निस्कन निषेध गरिएको छ। 

आज सामाजिक सन्जालभरी यो फोटो भाईरल भई रहेको छ जसमा भनिएको छ जुन कि रूसी राष्ट्रपति भ्लादिमीर पुतिनले देशका सडकहरुमा ८०० बाघ र सिंहलाई शहरका गल्लीमा पस्न लगाई मानिसको आवत जावतलाई कम गर्ने प्रयास गरिएको भनिएको छ। यो तस्बीर फेसबुक पेज “ह्यूमर टिभी” ले सबै भन्दा पहिले राखेको थियो जुन १८००० भन्दा बढि चोटी ट्विटरमा सेयर गरिएको छ। 

यो फोटो झुठो रहेको दावी इंडिया टुडे एन्टी फेक न्यूज वार रूम (एएफडब्ल्यूए) ले गरेको छ।। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349