eNepal

बसन्त चौधरीको विश्व काव्य यात्राको मेल्बोर्न श्रँखला भोली हुँदै

image

बसन्त चौधरीको विश्व काव्य यात्राको मेल्बोर्न श्रृँखला २६ जुन २०१६ मा दिनको ३ बजे मेल्बोर्नको थोनबरी थिएटरमा हुँदैछ।नेपाली कला र साहित्यका पारखीहरुको लागि यो कार्यक्रम बिशेष महत्वको हुन सक्छ। साथमा स्मृती पोखरेलको सुमधुर स्वरमा बसन्त चौधरीका गीतहरु प्रस्तुती हुने कार्यक्रम रहेको छ।

नेपाल साहित्यीक धरातलमा बसन्त चौधरी खासै नौलो नाम भने होईन। सफल व्यापारी, उधोगपती अनि मानव समुदायको हकहितको काममा अग्रसर चौधरी साहित्यीक बिधामा पनि उतिनै अग्रसर रहेका छन्। नेपालको शिक्षा, स्वास्थ्य, खेलकुद र युवा सशक्तीकरणको क्षेत्रमा चौधरी फाउन्डेसनमार्फत अग्रसर बिनोद चौधरी गीत सङ्गीत लेखनमा पनि उत्तीकै सक्रिय रहेका छन्। रिफ्लेक्सन अफ लभ र मोमेन्ट्स अफ लभ नामक एल्बम निकालेका चौधरीका केही चर्चीत गीतहरु मध्य शान्ती लुकाउँ कहाँ, तिम्रो आँखा हेर्दै, चाहेछ बसन्त जस्ता गीतहरु नेपाली सङ्गीतिक झेत्रमा निकैनै लोकप्रिय गीतहरुमा पर्छन्।

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal