eNepal

नेपाल सेनाको प्रधानकार्यलयमा नमूना क्वारेन्टाइन जोन, कोरोना भाईरस रोक्न गर्यो यस्तो निर्णय

कोरोना भाईरसको जोखीमलाई न्युनीकरण गर्न नेपालले ३० अप्रिल सम्म सिनेमा, स्टेडियम, जिम, संग्रहालय, स्विमिंग पूल र डान्स बारहरू बन्द गर्ने निर्णय गरेको छ भने स्कूल र विश्वविद्यालयहरू बन्द रहने सम्भावना बढेर गएको छ।

नेपाल सरकारले एक विज्ञप्ति जारी गर्दै युरोप, मध्यपूर्व, इरान, मलेसिया, दक्षिण कोरिया र जापान हुँदै जाने यात्रुहरूलाई १५ अप्रिल सम्म नेपाल प्रवेश गर्न नदिने भएको छ।

नेपालले मन्दिर, मठ, चर्च, मस्जिद र अन्य सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी व्यक्तिको भेला गर्न प्रतिबन्ध लगाएको छ।

विश्व स्वास्थ्य संगठनले युरोप लगाएत विश्वका अन्य भागहरूमा यो खतरनाक भाइरस द्रुत गतिमा बढी रहेको र नेपालमा पनि भित्रीन सक्ने सम्भावनालाई मध्यनजर लगाउँदै, मृत्युको संख्यालाई कम गर्न व्यापक र आक्रामक दृष्टिकोण लागू गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी मर्नेको संख्याहरू अझै पनि पश्चिमी प्रशान्त क्षेत्र जसमा चीन पर्दछ। तर युरोपमा पनि बढ्दो रुपमा रहकोले नेपालमा नआउला भन्न सकिदैन त्यसैले बेलैमा सजग हुन नेपाल सरकारले ध्यान दिन जरुरी देखीन्छ।

Related posts

Online Gambling Enterprise Slot Machines: The Ultimate Guide

अविलास

Understanding High Cholesterol: Reasons, Results, and also Management

अविलास

Exactly how to Detox Your Body: A Comprehensive Overview

अविलास

अविलास

Experience the Thrill of Free Live Roulette Gamings

अविलास

The Very Best Actual Cash Casinos: Your Overview to Online Gambling

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349