नेपाल सरकारले हालको विश्वव्यापी कोरोना भाईरस कोविड १९को महामारीलाई गम्भीरताका साथ अनुगमन गरि रहको छ।
डब्ल्यूएचओको रिपोर्टहरू र सिफारिसहरूलाई मधयनजर लगाउँदै कोविड १९ को बिरूद्ध लड्न अन्तर्राष्ट्रिय अभ्यास, उपाय र जबरजस्ती कार्यबाट पाठ सिकेर निर्देशित, राष्ट्रिय उच्चस्तरीय समन्वय समितिले नेपाल आगमनमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ।
प्रत्यक्ष वा ट्रान्जीट भएर युरोप, पश्चिम-एशिया र सम्पूर्ण खाडी-देशहरू, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट उडान लिनेहरुलाई नेपाल आगमनमा प्रतिबन्ध लगाईएको छ।
साथै यो सूचना विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरु, नेपालमा रहेका विदेशी कूटनीतिक नियोगहरु र नेपालमा सीमित अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूमा प्रशारीत गर्न आग्रह गरिएको छ।