संसारकै प्रतिष्ठीत स्मारकका रुपमा रहेको ताजमहल प्रवेश गर्नबाट रोक लगाईएको छ।
कोरोना भाईरसले बिश्वमै महामारीको रुप लिएको कारण यस भाईरसको फैलावट रोक्न भन्दै बन्द गरिएको अधिकारीहरुले बताएका छन।
विश्वकै उत्कृस्ठ पर्यटन स्थलका रुपमा चिनीएको ताजमहलमा प्रत्यक दिन ७०००० मानिसले अबलोकन गर्ने गरेका छन।
भारतमा हाल सम्म १२७ जनालाई कोरोणा भाईरसको सङ्क्रमण देखिएको छ भने छ हजारले परिक्षण गरि सकेका छन्।तिनजनाको भने मृत्यु भई सकेको छ।
आजै मात्र भारत सरकारले देशभरका भारतीय पुरातात्विक सर्वेक्षणले सञ्चालन गरेका सबै अन्य स्मारकहरू र संग्रहालयहरू जनतालाई सुरक्षित राख्न भन्दै बन्द गरिएको बीबीसीले जनाएको छ।