eNepal

प्रेमको स्मारकका रुपमा रहेको ताजमहल कोरोना भाईरसको कारण बन्द

संसारकै प्रतिष्ठीत स्मारकका रुपमा रहेको ताजमहल प्रवेश गर्नबाट रोक लगाईएको छ।

कोरोना भाईरसले बिश्वमै महामारीको रुप लिएको कारण यस भाईरसको फैलावट रोक्न भन्दै बन्द गरिएको अधिकारीहरुले बताएका छन।

विश्वकै उत्कृस्ठ पर्यटन स्थलका रुपमा चिनीएको ताजमहलमा प्रत्यक दिन ७०००० मानिसले अबलोकन गर्ने गरेका छन।

भारतमा हाल सम्म १२७ जनालाई कोरोणा भाईरसको सङ्क्रमण देखिएको छ भने छ हजारले परिक्षण गरि सकेका छन्।तिनजनाको भने मृत्यु भई सकेको छ।

आजै मात्र भारत सरकारले देशभरका भारतीय पुरातात्विक सर्वेक्षणले सञ्चालन गरेका सबै अन्य स्मारकहरू र संग्रहालयहरू जनतालाई सुरक्षित राख्न भन्दै बन्द गरिएको बीबीसीले जनाएको  छ।

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349