eNepal

अष्ट्रेलिया आउने सबैले आज रातीबाट १४ दिन अलग्गै बस्नु पर्ने, नमाने कानुन अनुरुप दण्डीत गरिने

अष्ट्रेलीया आउने फिर्ती यात्रुका साथै अष्ट्रेलियालीहरु सबैले आज रातीबाट चौध दिन अलग्गै बस्नु पर्ने कडा नियम लागु गरिएको छ।

संघीय सरकारले  यो नियम आज रातीबाट लागु हुँदैछ। कोरोना भाइरसको सङ्क्रमणको ब्यवस्थापनाको यो रणनीतिबाट विदेशी बन्दरगाहका सबै पानीजहाजहरु समेत अष्ट्रेलियाबाट प्रतिबन्धित हुनेछ।

यो नियम आज रातीबाट विमान वा जहाजबाट अष्ट्रेलिया पुग्ने सबै मानिसहरूलाई लागु हुँदैछ।

बिश्वका धेरै देशहरूमा भाइरसको सङ्क्रमण रहेको र यसलाई रोक्न अस्ट्रेलीयन सरकारले यो कडा नियम लागु गरेको हो।

 संघीय सरकारको परिवर्तीत नियमलाई बिभीन्न मार्ग प्रयोग गरेर आउने यात्रीले आफूलाई अलग्गै बस्न अस्वीकार गरे उनीहरूलाई अपराधी ठहर गर्दै राज्यले कानुन अनुरुप दण्ड र सजाय दिने पनि जनाएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349