eNepal

बेलायतमा स्वास्थ्यमन्त्रीलाई नै कोरोना संक्रमण !!

बेलायतमा स्वास्थ्यमन्त्री तथा संसद सदस्य नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको उनले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टीभए लगत्तै सबै सल्लाहलाई मानेको घरमै आइसोलेसनमा बसेको बताएकी छिन्

बेलायतमा कुल ३८२ मा कोरोना संक्रमण भएको जनाको मृत्यु भएको समाचार आइरहँदा स्वास्थ्यमन्त्रीलाई नै कोरोना संक्रमणको पुष्टी भएको हो उनी बेलायतमा कोरोना संक्रमण पुष्टी हुने पहिलो संसद सदस्य हुन्

Related posts

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

Manoj Poudyal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

Manoj Poudyal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

Manoj Poudyal

अमेरीकाका रास्ट्रपतिले मनाए दिपावली

Manoj Poudyal

यूकेको रेड लिष्टबाट नेपाल पनि हट्यो

Manoj Poudyal

गैर आवासीय नेपाली संघ, बेल्जियम निर्वाचन घटनाको नालीबेली, भएको रहेछ यस्तो

Manoj Poudyal