eNepal

राष्ट्रपतिको आलोचना गरेपछि संसदमै कुटिए सांसद!!

राष्ट्रपतिको आलोचना गरेपछि टर्कीका एक सांसद संसदमै कुटिएका छन्। संसद बैठकमा विपक्षी दलका सांसदले राष्ट्रपति रिसेप एर्दोगानको आलोचनागरेपछि सांसदहरुबीच झगडा भएको थियो

सांसद एन्जिन ओजकोकले राष्ट्रपति एर्दोगानको सिरियाको इडलिबमा गत साता मारिएका ३४ सैनिकको अपमान गरेको भन्दै बैठकै क्रममा कडाआलोचना गरेका थिए

ओजकोकले एर्दोगानलाईबेइमान, अज्ञानी, नीच विश्वासघातीभनेका थिए उनले राष्ट्रपतिबारे बोलेपछि केही सांसदले ओजकोकमाथि मुड्की प्रहारगरेका थिए केहीले झगडा रोक्न खोजिरहेका थिए, झगडाको क्रममा कतिपय सांसदहरु भुइँमै लडेका टर्कीको टेलिभिजन हाबरर्तुकले जनाएको

राष्ट्रपतिको आलोचना गर्ने ओजकोक रिपब्लिकन पिपल्स पार्टीका सांसद हुन्। उनले राष्ट्रपतिविरुद्ध लड्न टर्किस जनतालाई बालबालिका पठाउनआग्रहसमेत गरेका थिए

टर्कीले सन् २०१८ मा रसियासँग सम्झौतापछि त्यस क्षेत्रबाट सिरियाली फौज हटाउन खोजिरहेको अहिलेसम्म त्यहाँ १२ वटा निगरानी चौकी स्थापनागरेको प्रतिपक्षी दलले भने सिरियाली युद्धलाई लिएर सरकारको आलोचना गर्दै आइरहेको

यतिबेला टर्कीले सिरियामाथि आक्रमण गर्न सुरु गरेदेखि ५४ जना सैनिक मारिइसकेका छन् भने १० लाखभन्दा बढी मानिस इडलिब छोडेर टर्की पसेकाछन्। बिहीबर रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन एर्दोगानबीच युद्धविराम गर्ने विषयमा वार्ता पनि हुनेछ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349