eNepal

अफ्गानिस्तानको राजधानी काबुलमा भएको बिध्वंसकारी आत्मघाती बम बिस्फोट, १४ नेपालीको मृत्यु, बिवरण सहित

image

सोमबार भएको अफ्गानिस्तानको राजधानी काबुलमा भएको बिध्वंसकारी आत्मघाती बम बिस्फोटमा परेर घाईते एवम् मृत्यहुने हरुको नाम खुलेको छ। यस आत्मघाती बिस्फोटमा परि १४ जना नेपालीले ज्यान गुमाएका थिए भने ७ जना घाईते भएका थिए।क्यानेडीयन एम्बेसीको सुरक्षाको लागि जाने क्रममा बिस्फोट भएको थियो।
मृत्युहुने र घाईते हुनेहरुको बिबरण यस प्रकार रहेको छ।
घटनामा परी ज्यान गुमाउनेहरू
* अकुल तामाङ, सुनसरी
* चन्द्रबहादुर रानामगर, काठमाडौं
* हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं
* विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
* अमृतबहादुर थापा, लमजुङ
* सुपबहादुर गुरुङ, स्याङ्जा
* डम्बरबहादुर तामाङ, नुवाकोट
* मधुसुदन कोइराला, नुवाकोट
* लिलबहादुर गुरुङ, नुवाकोट
* नवीनसिंह क्षेत्री, पर्वत
* कृष्णबहादुर ढुंगाना, चितवन
* जितेन्द्रसिंह थापा, बुटवल

घाइतेहरुको नामावली
* प्रेमबहादुर क्षेत्री, मोरङ
* चेतप्रसाद शेरचन,
* म्याग्दी कुमारबहादुर गुरुङ,
* गोरखा मानवहादुर थापा, चितवन
* कृष्णकुमार देउजा, चितवन
* अमृत रोकाया क्षेत्री, सुर्खेत
* च्याङ्वा तामाङ, नुवाकोट

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349