eNepal

थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा दोस्रो माघी पर्व भव्यरुपमा मनाइयो

 

सागर भुर्तेल, सिड्नी
थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा दोस्रो माघी पर्व भब्य सग मनाइएको छ। थारु समुदाय साथै सम्पूर्ण अन्य नेपाली समुदायका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम गत बुधबार माघ १ गते टेम्पे पार्कमा आयोजना गरिएको थियो।

कार्यक्रम दिप नारायण चौधरीको अध्यक्षता भएको थियो । उक्त कार्यक्रमको सञ्चालन सोफ़िया चौधरी मनोरमा चौधरी तथा रिंकु चौधरी गरेका थिए भने अतिथि स्वागत संस्थाका सल्लाहकार रामेश्वर चौधरीद्वारा गरिएको थियो l उपस्थित अतिथीहरुलाई संस्थाका सल्लाहकार दुर्गानन्द चौधरीले पगरी तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए

थारु कलाकारहरुको बेजोड़ प्रस्तुति रहेको उक्त कार्यक्रममा कला संस्कृति झल्कने भेषभूषा सहित बिभिन्न परम्परागत परिकारहरु तथा छ्याङ लगायतको व्यवस्था गरिएको थियो । पूर्व देखि पश्चिम सबै ठाउका थारूले लगाऊने पहिरन बारे प्रदर्शनी गरेका थिए साथै कार्यक्रमको प्रमुख आकर्षण भने पहिलो पटक गरेको थारू लाठ्ठी नाच थियो। कार्यक्रमको अन्तिम चरणमा सिडनीको प्रख्यात नेपाली डिजे नटकेस ले सबैलाई आफ्नो धुनमा झुमाए।

विगत केहिदिन अघि अष्ट्रेलियामा लागेको डढेलो निभाउन खटेका फायर फाइटरहरुलाई सहयोग का निम्ति डोनेशन बक्स पनी राखेको थारू सोसाइटी का पव्लिक अफिसर अरून आर्यन चौधरी ले बताए

कार्यक्रमका प्रमुख अतिथिमा शिव प्रसाद चौधरी थिए उपस्थित अन्यमा एनआरएनएका प्रबक्ता नन्द गुरूङ, vice president देब गुरुङ , कर्ण राजबंशी (NINFA general secretary ) , लक्ष्मण गुरूङ (NINFA Vice President) , Wish Real state का प्रज्वल भट्टराई तथा समिर श्रेष्ठ , Expert Educaton का संजिब शर्मा, Innovative Associates का डिला खरेल, MG Associates कारेखा अधिकारि , Ershad Ehmed (Everest Travels) , नेपाली जनसम्पर्क समिति एनएसडब्लुका अध्यक्ष इथान शाक्य , Binod Poudel (CEO Nepal Paisa),Laxman Sapkota (Indreni Function)आदिबासी जातीय संस्थाका पदाधिकारीहरुमा गुठ्ठी अष्ट्रेलियाका Shiva Shrestha, किराँत खाम्बु राई सोसाईटीका Santosh Thulung Rai, Kirat Yakthung Chumlung Australia का Sashi Subba, Magar Samaj Australia का अनिल थापा मगर तथा सुदर्शन थापा मगर साथै उमेश पोखरेल ( president JhapaliSamaj), Dinesh Pokhrel, Kanchan Pokhrel, Surendra Sapkota, Mahendra Shrestha, Kesab Joshi, gajendra raj piyak, नेपाली टाईम्सका सुजित सिगदेल, अनलाईन खवरका मनरिसी धिताल , krishna Chaudhary (Regional speaker of thare welfare society Region Ramanand Prasad Mahato (chitwan) लगायत का उपस्थिति थियो l

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349