eNepal

नायिका प्रियंका कार्कीको थाइल्याण्डमा हट अवतार

एक दिनअघि मात्रै नायिका प्रियंका कार्कीले ‘कस्को ब्याचलर पार्टी हुँदैछ ? पत्ता लगाउनुहोस्’ भन्दै सामाजिक सञ्जालमा तस्बीर पोस्ट गरिन् । साथीहरुसँग थाइल्याण्ड उडिन् । उनी अहिले साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टीमा छिन् ।

समुद्रमा जहाजभित्र साथीहरुसँग मस्ती गर्दै गरेका तस्बीहरु उनले सामाजिक सञ्जालमा सेयर गरिरहेकी छन् । छोटो समयमै निकै चर्चा कमाउन सफल नायिका प्रियंका कार्कीको थाइल्याण्डमा हट अवतार देखिएको छ ।

कामुक तस्बीर पोस्ट गर्दै उनले थाइल्याण्डमा भएको रमाइलो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकी छन् ।  बैवाहिक सम्बन्धमा बाँधिन लागेका युवायुवतीले आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिने गर्छन् ।

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349