eNepal

नेप्लीज एशोसीयसन अफ भिक्टोरीया (न्याभ)ले नेप्लीज युथ एशोसीयसनको सहकार्यमा अस्ट्रेलीयाको कर नीतिबारे साक्ष्यातकार गर्दै

image

कुनै पनि देशमा बसिसके पछि त्यहाँको निती नियम सम्बन्धी सामान्य जान्कारी राख्नु आवस्यक हुन्छ। हामी कामलाई मात्र बढि प्राथमीकता दिन्छौं तर त्योसँग जोडीएको हामीले तिर्ने करको बारेमा त्यति जानकारी लिदैनौ। खाली हाम्रो ध्यान काममा मात्र सिमीत हुन्छ।
करदाता भएपछि हाम्रो अभिभारा के हुन्छ।व्यापार व्यावसायको हक हितमा के र कसरी गर्दा राम्रो हुन्छ। सोल ट्रेडर, ट्रस्ट या कम्पनी केमा दर्ता गर्दा राम्रो हुन्छ। यसका फाईदा र बेफाईदाहरु के के हुन्।सुपरएनुएसन (निबित्तीभरण) भनेको के हो र यसको उपयोग के कति छ। यस्ता यावत बिषयहरु जो सँग तपाई नजिक हुनुहुन्छ तर राम्रोसँग बुझ्नु भएको छैन भने यो कार्यक्रम तपाईको लागि उपयोगी बन्न सक्छ।
करसँग सम्बन्धित बिग्यहरुबाट तपाईमा उव्जीएका जिज्ञासाहरु मेट्ने सुनौलो अवसर हुनेछ।२५ जुन २०१६ शनिवारका दिन कोबर्गको कोबर्ग पाठशालामा दिनको १२:३० देखी ३:०० सम्म हुने साक्ष्यातकारमा करसँग सम्बन्धीत बिज्ञहरु रेसीका राई, राजेश आचार्य, रमेस चट्कुली, गोपाल पोखरेल र किशोर राईको सहभागी हुनेछ।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349