eNepal

पोखराको रत्न मन्दीर अब हामी सवैको लागि खुल्ला हुने

image

पूर्व राजपरिवारको लागि बनाईएको पोखराको रत्न मन्दीर अब सर्वसाधारणको लागि खुल्ला गरिएको छ।फेवातालमा अवस्थीत रत्न मन्दीर अव पर्यटकहरुको लागि असारको दोस्रो साताबाट खुल्ला गरिदै छ जसको चाहिने अति आवस्यकिय पुर्वाधारहरु सिसि टिभी क्यामरा, शौचालय र टिकट घर धमाधम निर्माण भईरहेको छ।

नेपाल ट्रष्टले रत्न मन्दिर अवलोकन गर्नका लागि विदेशी पर्यटकका लागि एक हजार, नेपाली नगरिकका लागि रु एक सय र ज्येष्ठ नागरिक एवम् विद्यार्थीका लागि रु ५० टिकट दर कायम गरेको छ ।

प्यागोडा शैलीमा बनेको रत्न मन्दीर तत्कालीन राजा महेन्द्रले २०१३ सालमा जग्गा किनेर २०१६ सालमा रानी रत्नराज्य लक्ष्मी देबी साहको नाममा यो दरबार निर्माण गरेका थिए।बिगतमा पुर्व राजाहरु पोखराको भ्रमण गर्ने क्रममा यही मन्दीरमा बस्ने चलन रहेको थियो जसमा प्राचीन कलाकृती झुल्किने बस्तुहरुले सजाईएको छ।यसलाई खुल्ला गरे लगत्यै आन्तरीक र बाह्रै पर्यटक बड्ने कुरा निस्चीत् पक्का छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349