eNepal

बिगबास लिग खेल्न अस्ट्रेलियाको मेल्बोर्न आईपुगे सन्दिप लामिछाने

सन्दिप लामिछाने  बिगबास लिग (बिबिएल) खेल्न अस्ट्रेलियाको मेलवर्न पुगेका छन्।

गत वर्ष बिग बासमा निकै उत्कृष्ट प्रदर्शन गरेका लेग स्पिनर सन्दिपले दोस्रो पटक मेलबर्न स्टार्सबाट खेल्ने मौका पाएका हुन्। बिगबासमा अघिल्लो सिजनमाझैँ मेलबर्न स्टार्सबाट अनुवन्धन भएका सन्दिपको टोलीले शुक्रबार ब्रिजबेन हिटसँग पहिलो खेल खेल्ने छ।

पछिल्ला दुई वर्षमा थुप्रै अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी भइ अनुभव बटुल्न सफल सन्दिपले यो सिजनमा उत्कृष्ट प्रर्दशन गर्ने बिश्वास लिइएको छ। आँखाको अप्रेशनपछि आफू अभ्यासमा सरिक भएको र खेल्न सक्ने अवस्थामा रहेको उनले बताएका छन्।

यसपटक मेलवर्न स्टार्समा एडरिन जाम्पासँगै सन्दिप लामिछानेको स्पीन बलिङलाई प्राथमिकताभित्र राखिएको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

Manoj Poudyal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349