eNepal

मिस नेपाल अनुष्का श्रेष्ठले हात पारीन् ‘मिस वर्ल्ड’ २०१९ मा ब्यूटी विथ प्रपोज’ अवार्ड

मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’ २०१९ मा ब्यूटी विथ प्रपोज’ अवार्ड जितेकी छिन् ।यसअघि उनी मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् ।अनुष्कालेले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो ।

गएको वर्ष ‘मिस वर्ल्ड’प्रतियोगितामा नेपालीकी श्रृङ्खला खतिवडाले यी दुवै उपाधि जितेकी थिइन् । अनुष्का मिस वर्ल्ड २०१९ को अन्तिम १२ सम्म पुग्न सफल भइन् ।

यस पटक मिस वर्ल्डको ताज भने जमैकाकी सुन्दरी टोनी-एन सिंहले पहिरिइन ।फ्रान्सकी सुन्दरी ओफेली मेजिनो फर्स्ट रनर अप भइन भने भारतीय सुन्दरी सुमन राव सेकेन्ड रनर अप भइन ।

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

Manoj Poudyal

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

Manoj Poudyal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

Manoj Poudyal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

Manoj Poudyal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349