नेपालका बरिस्ठ श्रदेय कलाकार राजाराम पौडेल तनहुँ अस्ट्रेलीयाले आयोजना गरेको तनहु साङ्गीतिक साँझ २०१६मा आफ्नो कार्यक्रम देखाउने क्रममा अस्ट्रेलीयाको लोकल अनलाईन च्यानल एमएन टिभीका प्रतीनिधी बिच भएको बिबाद सुल्झिएको छ।
मिडीया साझेदारीका रुपमा एमएन टिभीले राजाराम पौडेलको कार्यक्रम प्रत्यक्ष प्रसारण गरेकोमा राजाराम पौडेलले आपत्ती प्रकट गर्नु भएको थियो।यसै बिषयलाई लिएर एम एन टिभीका प्रतीनिधी माथि राजाराम पौडेलले गर्नु भएको दर्व्यभहार प्रती राजाराम पौडेलले क्षमाआचना माग्नु भएको छ।
एउटा कलाकार जसले देशकोलागि यति लामो समयदेखि अनबरत रुपमा काम गर्दै नेपालीहरुको मन जितेका थिए। सम्मान गर्नुको साटो देशका चौथो अङ्गको हैसीयतले बिभीन्न भ्रमीत र आधारहिन समाचारहरु सम्प्रेषण गरेर मानिसलाई अस्पस्ट समाचार प्रेसीत गर्न पाईन्न। यसबाट कलाकारलाई मानसिक तनाब हुन जान्छ भने भोलाका दिनमा बिदेश कार्यक्रम लिएर आउने कलाकार माथि पनि नराम्रो असर पर्न जाने हुन्छ। व्यक्तीगत बिषयलाई प्रसङ्ग बनाएर तथानाम लेख्नु अघि तथ्य सत्य बुझेर न्युज बनाउँदा सबैलाई भलो हुने र कलाकारको पनि सम्मान गर्ने परिपाटीको बिकाश गर्नु अत्ती अावश्यक हुन्छ।
फोटो साभार: तनहुँ समाज अस्ट्रेलीया