eNepal

अनमोल केसी चलचीत्र खेल्नबाट बर्जीत

image

अहिलेका व्यस्त नायक अनमोल केसीले अबको डेढ बर्ष चलचीत्र खेल्न नपाउने भएका छन्। हाल उनको गाँजलु नेपाल र बिदेसमा प्रदर्शन भई रहेको छ। गाँजलुले राम्रो कलेक्सन गरिरहेको र दर्शकको मायाँ पाईरहेको छ। कुमारीको कथामा बनाईएको गाँजलु चलचीत्र सामाजीक कथाबस्तुमा आधारीत मनोरन्जनात्मक चलचीत्र हो।

कुरो हो चलचीत्र कृ जसलाई नोभेम्बर रेन अनि क्लासीक जस्ता चलचीत्र बनाई सकेका सुभास गीरिले बनाउन आँटेका छन्। उनले बिस लाख दिएर अनमोल केसीलाई कृको लागि अनुबन्दीत गरिसकेका छन्। फिल्मको सुटिङ अवधि डेढ वर्षसम्म अनमोलले अव कुनै पनि फिल्ममा अभिनय गर्न नपाउने दुई पक्षीय सम्झौता भएको छ।

कृ यानिकी बदलामा भुवन केसीको पनि लगानि हुनेछ।सुवास इन्टरटेन्मेन्ट र भुवन केसीको स्वामित्वमा सुपर काजोलको सहकार्यमा बन्ने फिल्ममा कमल गिरी कार्यकारी निर्माता र श्री पराजुली सहनिर्माताको रुपमा आउँदैछन्। नायीका को राख्ने भनेर अहिले सम्म निश्चीत भएको छैन।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349