eNepal

अनमोल केसी चलचीत्र खेल्नबाट बर्जीत

image

अहिलेका व्यस्त नायक अनमोल केसीले अबको डेढ बर्ष चलचीत्र खेल्न नपाउने भएका छन्। हाल उनको गाँजलु नेपाल र बिदेसमा प्रदर्शन भई रहेको छ। गाँजलुले राम्रो कलेक्सन गरिरहेको र दर्शकको मायाँ पाईरहेको छ। कुमारीको कथामा बनाईएको गाँजलु चलचीत्र सामाजीक कथाबस्तुमा आधारीत मनोरन्जनात्मक चलचीत्र हो।

कुरो हो चलचीत्र कृ जसलाई नोभेम्बर रेन अनि क्लासीक जस्ता चलचीत्र बनाई सकेका सुभास गीरिले बनाउन आँटेका छन्। उनले बिस लाख दिएर अनमोल केसीलाई कृको लागि अनुबन्दीत गरिसकेका छन्। फिल्मको सुटिङ अवधि डेढ वर्षसम्म अनमोलले अव कुनै पनि फिल्ममा अभिनय गर्न नपाउने दुई पक्षीय सम्झौता भएको छ।

कृ यानिकी बदलामा भुवन केसीको पनि लगानि हुनेछ।सुवास इन्टरटेन्मेन्ट र भुवन केसीको स्वामित्वमा सुपर काजोलको सहकार्यमा बन्ने फिल्ममा कमल गिरी कार्यकारी निर्माता र श्री पराजुली सहनिर्माताको रुपमा आउँदैछन्। नायीका को राख्ने भनेर अहिले सम्म निश्चीत भएको छैन।

 

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal