eNepal

दैनिक ९ घण्टा सुत्नेलाई १ लाख पुरस्कार

बढी सुत्ने मानिसहरूलाई एक कम्पनीले सम्मानित गरेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।

तर यो खबर वास्तविक खबर हो ।

भारतको बैंगलोरको एक कम्पनीले सुत्नका लागि १ लाख रुपैयाँ दिन्छ । तपाईंले ९ घण्टा सुतेर निन्द्रा पुर्‍याउन सक्नुहुन्छ र साथसाथै १ लाख रुपैयाँ पनि कमाउन सक्नुहुन्छ । 

समाचारमा जनाइएअनुसार, अनलाइन कम्पनी वेकफिटले यो अफर दिएको हो । अनलाइन स्लीप सोलुशन फर्मले यस अफरको नाम वेकफिट स्लीप इन्टर्नशीप दिएको छ । 

कम्पनीका अनुसार, यसका लागि छनौट हुन आवश्यक रहेको छ । कम्पनीले दिएकै बेडमा तपाई सुत्नुपर्नेछ  भने बिहानै तपाईंले कम्पनीलाई बताउनुपर्नेछ कि निद्रा कस्तो लाग्यो ? राम्रो या नराम्रो । 

कम्पनीले सुन्तका लागि केही मानिसहरूलाई काउन्सिलिङ समेत गर्नेछ भने सुत्ने तरिकाको निगरानी समेत राख्नेछ । यसपछि विज्ञको सल्लाह दिइनेछ ।

जो मानिस सुत्न जान्छ, उसको निद्राको रेकर्ड हुन्छ । उसको सुत्ने पोजिसनको समेत कम्पनीले जानकारी राख्छ । कम्पनीले विजेताको लागि स्लीप ट्रयाकर समेत दिने बताइएको छ । 

कम्पनीको नियमअनुसार, यस स्कीममा भाग लिन छानिएको व्यक्तिले १०० दिनसम्म दैनिक ९ घण्टा सुत्न पर्छ । प्रतियोगितामा उही छनौट हुन्छ जसले निद्राभन्दा ठूलो अरू ठान्दैन ।  

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349