eNepal

गाँजलु पुर्ण मनोरन्जनात्मक र सन्देश मुलक चलचीत्र छ: कुमारी घरका पदाधीकारी

image

आगामी शुक्रबार नेपालमा रिलीज हुन तयार गाँजलु चलचीत्र अस्ट्रेलीयामा पनि लाग्दैछ। मेल्बोर्नमा नेप्ले ईभन्ट्सले प्रदर्सन गर्न आटेको हो। यो चलचीत्र कुमारी घरका सम्बन्धित ब्यक्तिहरुले हेरेर सिनेमालाई सफलताको शुभकामना दिएका छन्। पूर्व कुमारीको कथा बस्तुलाई समेटिएर बनाईएको यो चलचीत्रको बारेमा बिभीन्न हुईयाहरु बजारमा आएका थिए।

पूर्व कुमारीको कथा बस्तुलाई अपाच्य तवरले प्रस्तुत गरिएको र कुमारी प्रथाको बिरुद्धमा बोलीएको भन्ने हल्ला बजारमा यदाकदा सुनिएको परिस्थीतीमा त्यस्तो केही नभएको र कुमारी अनि त्यससँग जोडीएका कुराहरुलाई पर्दा मार्फत उतारेर जुन मानिसहरु बिचमा फैलिएको भ्रमपुर्ण तर्कहरु पर्दाफास गरेर समाजलाई राम्रो सन्देश दिन खोजीएको छ। बजारमा फैलीएका हल्ला सबै निराधार रहेको जानकारी कुमारी घरका पदाधीकारीहरुले बताएका छन्।

गाजलु’मा अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही आदि कलाकारको अभिनय रहेको छ।यस चलचीत्रले मनोरन्जनको अलबा केही सन्देशपनि दिन खोजेको छ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal