eNepal

गाँजलु पुर्ण मनोरन्जनात्मक र सन्देश मुलक चलचीत्र छ: कुमारी घरका पदाधीकारी

image

आगामी शुक्रबार नेपालमा रिलीज हुन तयार गाँजलु चलचीत्र अस्ट्रेलीयामा पनि लाग्दैछ। मेल्बोर्नमा नेप्ले ईभन्ट्सले प्रदर्सन गर्न आटेको हो। यो चलचीत्र कुमारी घरका सम्बन्धित ब्यक्तिहरुले हेरेर सिनेमालाई सफलताको शुभकामना दिएका छन्। पूर्व कुमारीको कथा बस्तुलाई समेटिएर बनाईएको यो चलचीत्रको बारेमा बिभीन्न हुईयाहरु बजारमा आएका थिए।

पूर्व कुमारीको कथा बस्तुलाई अपाच्य तवरले प्रस्तुत गरिएको र कुमारी प्रथाको बिरुद्धमा बोलीएको भन्ने हल्ला बजारमा यदाकदा सुनिएको परिस्थीतीमा त्यस्तो केही नभएको र कुमारी अनि त्यससँग जोडीएका कुराहरुलाई पर्दा मार्फत उतारेर जुन मानिसहरु बिचमा फैलिएको भ्रमपुर्ण तर्कहरु पर्दाफास गरेर समाजलाई राम्रो सन्देश दिन खोजीएको छ। बजारमा फैलीएका हल्ला सबै निराधार रहेको जानकारी कुमारी घरका पदाधीकारीहरुले बताएका छन्।

गाजलु’मा अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही आदि कलाकारको अभिनय रहेको छ।यस चलचीत्रले मनोरन्जनको अलबा केही सन्देशपनि दिन खोजेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349