कमेरो इभेन्ट्स द्वारा रक्डेल होलि फेस्टिभल हुदै।

Get real time updates directly on you device, subscribe now.

इ- नेपाल, देवराज दुलाल

सिड्नी, अस्ट्रेलिया

नेपालीहरुको एक माहान चाड होलि नजिकिदै गर्दा देश तथा प्रवासमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनी यस चाड प्रति उसुकता बडेको छ।
बच्चा देखि बृदा सम्म हर्स उल्लासका साथ मानिने यस चाडलाइ रंग को चाड नि भन्ने गरिन्छ। देशमा मात्रै नभएर प्रवासियका नेपालीहरु पनि होलि उल्लासका साथ मनाउदै आएका छन्। अस्ट्रेलियाको सिड्नीमा कमेरो इभेन्ट्सले भिविन्न किसिमका कार्यक्रमहरु बेला बेलामा आयोजना गर्दै आएको छ र नजिकिदै गरेको होलिको अवसर पारेर मार्च १६ सनिबार को दिन एक्सपर्ट एडुकेसन एण्ड भिसा सर्विस द्वारा रक्डेल होलि फेस्टिभल हुदै छ। कार्यक्रममा युवामन को ढुकढुकी बिपुल क्षेत्रि र ट्राभेलिङ्ग ब्याण्डको बेजोड प्रस्तुति रहनेछ र साथ साथै सिड्नीमा रहेका नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहनेहुनाले सम्पूर्ण सिड्नी बासीलाई बिनम्र अनुरोद छ। यस कार्यक्रमलाई कमेरो इभेन्ट्स रक्डेल बोइज र क्यानभास द्वारा आयोजना गर्ने भएको छ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.