अवन् स्ट्रीट ग्यांग द्वारा सिड्नीमा मन्दिप दाहाल अनप्लगड हुदै।

Get real time updates directly on you device, subscribe now.

इ- नेपाल, देवराज दुलाल
सिड्नी, अस्ट्रेलिया

अवन् स्ट्रीट ग्यांग अहिलेको समयम नेपाली समाज अस्ट्रेलियामा निकैनै सक्रिय रहेको छ। अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका नेपाली विद्यार्थी, विविन्न पेसामा आबद्द हुनु भएका नेपाली अग्रज बेक्तिहरु पनि यस सस्थामा जोडीनु भएको छ। अवन् स्ट्रीट ग्यांगले बिबिन्न सामाजिक काम पनि गर्दै आएको छ। सबै मिले केहि गर्न सकिन्छ वन्ने सोच भएका नेपाली जाजुभाइहरु जोडिन सक्नु हुन्छ। प्राय जसो दिनकै भेटघाट गर्ने एक आपसमा दुख सुख बाड्ने,गीत गाउने रमाइलो गरेर आफ्नो दुख सुख पोख्ने ठाउँ भएको छ अवन् स्ट्रीट ग्यांग । बेला बेलामा एस्तो कार्यक्रम गर्दै आएको अबर्ण स्ट्रीट ग्यांगले अहिले आउदै गरेको २४ मार्चका दिन सिड्नीको पारामाटा इस्थित हिमालयन फुइसन् क्याफेमा मन्दिप दाहाल अनप्लगड हुने भएको छ।
कार्यक्रम बेलुका ७ बजे देखि बिहान १ बजे सम्म हुने रोशन खातिवोड़ाले जनाएका छन्। इन्ट्री फी १० $ मात्र तोकिएको यस कार्यक्रममा पहिलो ड्रिंक्स फ्री रहेको छ। डी जे यानोन को डी जे पार्टी पछि मन्दिप दाहाल लगाएत विविन्न अस्ट्रेलियाको सिड्नीमा रहेका लोकल कलाकारहरु द्वारा बेजोड प्रस्तुति रहने छ। कार्यक्रममा उठेको केहि रकम नेपालमा रहेका बालबालिकाहरुलाई सहयोग गर्ने बताउनु भएको छ । यस कार्यक्रममा सम्पूर्ण नया कलाकारहरु द्वारा प्रस्तुति रहेको हुनाले सिड्नी बासीलाई आइदिनु हुन अनुरोद छ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.