eNepal

पूर्व प्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराईबाट हरेक जननेताले सिक्नु पर्ने केहि कुराहरु

कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भएको बेलामा पनि आफ्नो जुत्तामा आफैले पालिस लगाउनु हुन्थ्यो ।

* शनिबारको दिन कतै जानू परे सरकारी गाडी  र सुरक्षा निकाय छोडेर ट्याक्सीको प्रयोग गर्नुहुन्थ्याे ।

* बिदाको दिन राजाले बोलाउँदा पनि कहिलेकाहीं जाने कहिले त सरकार आज बिदाको दिन हो भोलि भेटौला भनेर राजालाई जानकारी गराउनु हुन्थ्याे । 

* ठुलाबडाले घुस खाए भ्रष्टाचार गरे विरोध  गर्नुहुन्थ्याे तर सानो कर्मचारी खरिदार  मुखियाले १०- २० रुपैया घुस खानु अपराध  होइन भन्नुहुन्थ्यो । 

* उहाँबाट कसैले आफ्नो काम गराउन लोभ देखाउने सम्भावना नै थिएन ।

* प्रधानमन्त्री हुनु पहिले उहाँ कुपोन्डोलस्थित आफ्नो भान्जाको घरमा बस्नुहुन्थ्याे र प्रधानमन्त्री भएर बालुवाटारमा जाँदा भागवत गिताको पुस्तक, एउटा छाता, सानो  टिनको बाक्सा र पानी पिउने माटोको सुरही लिएर जानुभएको  थियाे। पदबाट हटेपछि पनि त्यैती मात्र लिएर पुन: भान्जाकै घरमा नैफर्कनुभयाे । 

* वि. स २०१५ सालमा देशको पहिलो सभामुख भएका, करिब २ दशक जति देशको प्रमुख पार्टीको सभापति भएका र २ पटक नेपालको प्रधानमन्त्री भएका ब्यक्तिको  कुनै पनि बैंकमा खाता थिएन् । एक आना  जमीनको लालपुर्जा थिएन् । अरु सम्पत्ति हुने त कुरै भएन

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

Manoj Poudyal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

Manoj Poudyal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

Manoj Poudyal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349