मेल्बोर्नमा आज श्रद्धान्जली कार्यक्रम हुँदै

Get real time updates directly on you device, subscribe now.

प्रवासी नेपाली एकता मन्च भिक्टोरिया द्वारा आयोजना गरिएको पूर्वउपप्रधानमन्त्री एवं सफलतम् अर्थमन्त्री भरतमोहन अधिकारीको निधनका साथै युवा नेता तथा नेपाल सरकारका माननीय पर्यटन, संस्कृति तथा हवाई उड्डयन मन्त्री रविन्द्र अधिकारी, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नागरिक उड्डयन प्राधिकरणकै उपनिर्देशक ध्रुव भोछिभोय, प्रधानमन्त्रीको कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष एवं पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाली सेनाका अर्जुनकुमार घिमिरे र एयर डाईनेष्टिका पाईलट प्रभाकर केसीको हेलिकोप्टर दुर्घटनामा परी असामयिक निधन भएको दुखद् घडीमा शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनाका साथ श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रम १ नोविअन स्ट्रीट,कोबर्ग नर्थ ,५०५८मा आझ साँझ ५:३० बजे देखि ७:३०  बजे सम्म हुने आयोजक मध्यका एक अनन्त पौडेलले ईनेपाललाई जानकारी दिनु भयो।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.